Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

महेश नवमीको अवसरमा माहेश्वरी समाज विराटनगरद्वारा वृक्षारोपण

उद्‌घोष संवाददाता
८ असार २०८३, सोमवार

Advertisement

विराटनगर । महेश नवमी २०८३ को अवसरमा माहेश्वरी समाज विराटनगरले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

समाजको महिला मञ्च र युवा मञ्चको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

विराटनगरस्थित आईसीडी यार्ड परिसरमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ ।

View : 216

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved