Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

अतिथि सदनमा तोदी

उद्‌घोष संवाददाता
२४ असार २०८१, सोमवार

Advertisement

विराटनगर । अतिथि सदन विराटनगरको नयाँ कार्यसमितको पदाधिकारी चयन भएका छन् । शनिबार गठन भएको नयाँ पदाधिकारीहरूमा अध्यक्ष सुधीर तोदी र उपाध्यक्षद्वयमा जीतेन्द्र राठी र अरूण सुराना छन् ।

त्यसैगरी सचिवमा घनश्याम राठी, कोषाध्यक्ष रामअवतार अग्रवाल, सहसचिवद्वयमा श्यामसुन्दर अग्रवाल र निरञ्जन खेतान चयन भएका छन् । 

अतिथि सदनको नयाँ कार्यसमितिको निर्वाचन असार १५ गते शनिबार भएको थियो ।

View : 524

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved