Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
प्रविधि

एलजीले ल्यायो विशेष अफर

उद्‌घोष संवाददाता
१७ भदौ २०८२, मङ्गलवार

Advertisement

विराटनगर । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले आफनो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउदै खुशीको४० वर्ष नामक दशैं–तिहार विशेष अभियान सार्वजनिक गरेको छ । 

दशैं, तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरू गरेको हो । 

नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध सो अभियान अन्तर्गत,  उपभोक्ताले ४० प्रतिशतसम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउने छन् ।

View : 502

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved