विराटनगर । निरौला बन्धु सेवा समाज विराटनगरको बिहीबार भएको सातौं साधारणसभाले निलम निरौलाको अध्यक्षतामा ३० सदस्यीय महानगर समिति गठन गरेको छ ।
विराटनगर–१ पुष्पलालचोक स्थित निरौला बाटिका भवनमा बिहीबार आयोजित गोठधूप पूजाका अवसरमा साधारण सभासहित नया“ समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा तारानाथ निरौला, सचिव धरणीधर निरौला, सहसचिव डम्बरकुमारी निरौला (निमा) र कोषाध्यक्षमा हिरण्य निरौला चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा उद्धव निरौला, टीकाप्रसाद निरौला, देवीप्रसाद निरौला, नारायणप्रसाद निरौला, खड्गकृष्ण निरौला, गीता निरौला, गोपी निरौला, मनोरमा निरौला, जनाद्र्धन निरौला, राजिव निरौलालगायत छन् ।
View : 268
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved