Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

८६ शिक्षक सम्मानित

उद्‌घोष संवाददाता
१ जेठ २०८१, मङ्गलवार

Advertisement

विराटनगर । नेपाल शिक्षक संघको ३५औं वार्षिकोत्सवका अवसरमा मोरङका ८६ जना पूर्वशिक्षकलाई संघले सम्मान गरेको छ । 

सम्मानित हुनेहरूमा महेश्वर दाहाल, योगेन्द्रबहादुर कार्की, टेकनारायण शाह, गणेशप्रसाद पौडेल, योगेन्द्रप्रसाद भण्डारी, प्रेम कार्की, कृष्णप्रसाद निरौलालगायतका शिक्षकहरू छन् ।

मोरङको बेलबारीमा आयोजित स्थापना दिवसका अवसरमा संघका सदस्यहरूले रक्तदान पनि गरेका छन् । 

नेपाल शिक्षक संघ मोरङका अध्यक्ष विनोदकुमार यादवको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि संघका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौंलागाई थिए ।

View : 545

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved