Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

युवा स्वरोजगार कर्जा अभिमुखीकरण

उद्घोष सम्वाददाता
९ वैशाख २०८१, आइतवार

विराटनगर । जागरुक बचत तथा ऋण सहकारी संस्था विराटनगर–१५ ले  युवा तथा साना व्यवसायीका लागि स्वरोजगार कर्जा अझिमुखीकरण कार्यक्रम गरेको छ ।

२५ जना युवा व्यवसायी सम्मिलित कार्यत्रममा ऋणीलाई चेकसमेत हस्तान्तरण गरिएको संस्थाका सचिव उमेश गुरुङले जानकारी दिए । 

तालिमका सहभागीलाई युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका पूर्ण दाहालले सहजीकरण गरेका थिए ।

नेपाल सरकार युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको सचिवालयको सहयोगमा सञ्चालित कार्यक्रममा विराटनगर–१५ का वडाध्यक्ष प्रकाश साह, संस्थाका अध्यक्ष  सुनाङ सुब्बाले ऋणीलाई चेक हस्तान्तरण  गरेका थिए ।

View : 48

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved