Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरको होटल रोयल किचेनमा सिटिजन बैंकका कर्मचारी मृत फेला

उद्‌घोष संवाददाता
६ चैत २०८०, मङ्गलवार

Advertisement

विराटनगर । सिटिजन बैंकमा कार्यरत कर्मचारी क्षितिज घिमिरे मृत फेला परेका छन् ।

सोमबारदेखि बेपत्ता भएका उनी विराटनगर महानगरपालिका– ९ स्थित होटल रोयल किचेनमा मृत फेला परेका हुन् ।

उनको शव मंगलबार बिहान होटलको कोठा नम्बर १०९ मा भेटिएको जनाइएको छ । प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । 

View : 12639

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved