Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

डाँगीहाट व्याटमिन्टन क्लबमा पाण्डे

उद्‌घोष संवाददाता
२४ असार २०८२, मङ्गलवार

Advertisement

बेलबारी । डाँगीहाट व्याटमिन्टन क्लबको अध्यक्ष पदमा मेजर हरिकुमार पाण्डे निर्विरोध निर्वाचित भएका छन् । 

पाण्डे नेपाली सेनाको मेजर पदबाट अवकाश प्राप्त भइ हाल बेलबारी–१ लक्ष्मीमार्ग निवासी हुन् । 

क्लबका अध्यक्ष  बलबहादुर मगरको निधन भएपछि रिक्त पदमा  पाण्डे चयन भएका हुन् ।

View : 637

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved