Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

जेसी बालसदनमा हेल्दी स्माइल क्याम्पेन

उद्‌घोष सम्वाददाता
१५ चैत २०८१, शुक्रवार

विराटनगर । विराटनगर जेसीजको आयोजनामा विराटनगर १३ मा रहेको विराटनगर जेसीजको परियोजना जेसी बालसदन सेकन्डरी बिद्यालयमा हेल्दी स्माइल क्लिन एन्ड केयर क्याम्पेन सम्पन्न भएको छ ।

विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व अध्यक्ष इन्द्रप्रकाश खेतान, बोर्डअफ ट्रस्ट अध्यक्ष टिकाराज ढकाल र विद्यालयका प्रधानाध्यापक तुलसी दुलालले जेसी बाल सदनमा पूर्वक्षेत्रकै पहिलो मन्टेश्वरी रहेको सो विद्यालयमा जेसीजले कार्यक्रम गरेर आफ्नो कर्तव्य पूरा गरेको बताए ।  

सो अवसरमा ब्यक्तिगत सरसफाइका लागि आवश्यक सामग्री प्रदान गरिएको थियो ।

View : 101

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved