Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङका ६ वटा क्षेत्रमा ११८ जनाको उम्मेदवारी (नामावली हेर्नुहोस्)

उद्‌घोष संवाददाता
६ माघ २०८२, मङ्गलवार

विराटनगर । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा मोरङका ६ वटा क्षेत्रमा ११८ जनाले उम्मेदवारी दिएका छन् । 

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार क्षेत्र नम्बर १ मा १८, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २०, क्षेत्र नम्बर ५ मा २२ र क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी परेको छ ।

मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा सहज र शान्तिपूर्ण रुपमा मनोनयन दर्ता कार्य सम्पन्न भएको कोशी प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख चोलाराज दंगालले जानकारी दिए ।

View : 357

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved