Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

विराटनगरस्थित कोइराला निवासमा आगजनी

उद्‌घोष संवाददाता
२४ भदौ २०८२, मङ्गलवार

Advertisement

विराटनगर । उग्र प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले विराटनगरस्थित कोइराला निवासमा आगजनी गरेका छन् ।

उनीहरूले कोइराला निवासभित्र रहेका विभिन्न सरसामान बाहिर निकालेर आगजनी गरेका हुन् । अहिले कोइराला निवासमा जलिरहेको जनाइएको छ ।

View : 855

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved