Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा विद्यालय खुले

उद्‌घोष संवाददाता
२९ भदौ २०८२, आइतवार

Advertisement

विराटनगर । भदौ २३ देखि सुरु भएको जेनजी समुहको प्रदर्शनपछि बन्द भएका शिक्षण संस्था आइतबारदेखि खुल्ने भएका छन् । 

विराटनगर महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालय तथा कलेज आइतबारदेखि खुल्न लागेका हुन् ।  

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले  आन्दोलनपछि लगाइएको कफर्यु र निशेधाज्ञा क्रमश हटदै गएकाले आइतबार देखि शिक्षण संस्था सुचारु गर्न भनेको हो । 

आइतबारदेखि केही सरकारी कार्यालय पनि आंशिक रुपमा खुल्ने बताइएको छ ।

View : 503

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved