Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशीमा सरकारबाट बाहिरिने माओवादी संसदीय दलको निर्णय

केदार कार्कीलाई दिएको समर्थन पनि आजै फिर्ता लिने
उद्घोष सम्वाददाता
२६ चैत २०८०, सोमवार

विराटनगर । कोशी प्रदेशमा माओवादी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

दलका नेता इन्द्र बहादुर आङ्बोले केदार कार्की नेतृत्वको सरकारबाट मन्त्रीहरु फिर्ता हुने तयारी भइरहेको जानकारी दिए ।

उनले आजै एमालेसहित सहभागी भएर कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

दलको बैठकले प्रदेश प्रमुख समक्ष आजै प्रदेश सभाको विशेष अधिवेशन बोलाउन समावेदन पेश गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

View : 275

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved