Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

पूर्वेली लोकभाकामा भूईं सोरी’ सार्वजनिक

उद्घोष सम्वाददाता
१ मंसिर २०८०, शुक्रवार

विराटनगर : गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पूर्वेली लोकभाकामा आधारित भूई सोरी गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन् । शान्तिराम  राईको संगीत तथा देवेश राईको संगीत संयोजन रहेको छ । 

प्रेमील मायालु जोडी बीचको प्रेमका सम्वादहरूलाई गीतमा समेटिएको छ । याक्खा जातिहरूको पहिचान, कला र संस्कृतिलाई गीतमा उत्कृष्ट ढंगबाट देखाइएको छ । सुजन श्रेष्ठको छायांकन र कृष्ण लिंखा याक्खाको निर्देशनमा भिडियो बनेको हो ।

भूई सोरी’ गीतको भिडियोमा विमला लिम्बू र जान रानाको अभिनय छ ।

View : 374

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved