विराटनगर । भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगका लागि विराटनगर हार्डवेयर संघले प्रधानमन्त्री दैबी प्रकोष राहत कोषमा दुई लाख ६ हजार ५ सय ११ रूपैयाँ सहयोग गरेको छ ।
संघका अध्यक्ष भानुभक्त पौडेलको नेतृत्वमा गएको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई सो सहयोग रकम हस्तान्तरण गरेका हो ।
विराटनगर हार्डवेयर संघमा आवद्ध व्यवसायीहरूका सो रकम संकलन गरिएको हो ।
View : 26
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved