Biratnagar, Morang, Nepal
२३ असार २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
वातावरण

शुभम्‌मा शारदाको नेतृत्वसँगै वृक्षरोपण

उद्‌घोष संवाददाता
२२ असार २०८३, सोमवार

Advertisement

विराटनगर ।  लायन्स क्लब विराटनगर शुभम्‌ले आइतबार वृक्षारोपण तथा संरक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

शुभमको अध्यक्षताको नेतृत्व सम्हालेसँगै आयोजित वृक्षरोपणमा  लायन्स क्लबका पूर्व डिष्ट्रिक्ट गभर्नर लीला ढुङ्गेलको उपस्थितिमा वृक्षरोपणमा कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिको सडक किनारमा विभिन्न प्रजातिका २५ वटा बिरुवा रोपिएको छ । 

 

निता कोइरालाको संयोजकत्वमा आयोजित सो कार्यक्रमका हरित अभियन्ता पारुल क्षेत्री र उनकाृ टोलीलाई  वातावरण संरक्षणमा पु-याएको उल्लेखनीय योगदानको कदरस्वरूप नगद,सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

अध्यक्ष पदको जिम्मेवारी सम्हालेसाथ शारदाले रक्तदान कार्यक्रम आयाृजना गरेकी थिइन् । सो अवसरमा ४२ जनाले रक्तदान गरेका थिए । 
 

View : 105

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved